शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

संसद छलेर अध्यादेश ल्याइनु संविधानको अपव्याख्या हो : रमेश लेखक

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत कानून ल्याउनुलाई संविधानको अपव्याख्या भएको बताउनुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै उहाँले...

‘नेपालमा उत्पादित चिया गुणस्तरमा अब्बल छ, विश्व बजारमा फैलाउन जरुरी’

काठमाडौं, १५ वैशाख । कृषि, पशुपन्छी विकास मन्त्री ज्वालाकुमार शाहले नेपालमा उत्पादित चिया विश्व बजारमा फैलिदै गएको बताउनुभएको छ । शनिबार २८औं चिया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै चिया उत्पादनमा नेपाल पूर्ण आत्मनिर्भर नभइ भारतलगायत विश्वका देशहरुमा निर्यात बढाइरहेकोमा...

बाल अधिकारको क्षेत्रमा सरकारको बलियो उपस्थिति आवश्यक छ : मन्त्री चौधरी

ललितपुर, १५ वैशाख । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधारका लागि निर्देशन दिनुभएको छ । मन्त्री नियुक्त भएर आएपछि पहिलो बैठकको अध्यक्षता गर्दै परिषद्का अध्यक्षसमेत रहनुभएकी मन्त्री चौधरीले त्यस्तो निर्देशन दिनुभएको हो...

आयोगमा बसेर उपनिर्वाचन नियाल्दै प्रमुख आयुक्त थपलिया

काठमाडौं, १५ वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलाम र बझाङमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताउनुभएको छ । प्रमुख आयुक्त...

रास्वपा उम्मेदवार मिलन लिम्बूले गरे निर्वाचन आचारसंहिता उल्लंघन

इलाम, १५ वैशाख । इलाम-२ को उपनिर्वाचनमा जारी मतदानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरी मतदान गर्नुभएको...

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं, १५ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन...

देशभर प्राथमिक तह तृतीय श्रेणीका लागि ४ हजार बढी संख्यामा शिक्षक माग

काठमाडौं, १५ वैशाख । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ । आज...

छुट्टाछुट्टै घटनामा सर्लाहीमा २ जनाको मृत्यु

सर्लाही, १५ वैशाख । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । आज बिहान ब्रह्मपुरी गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन् । बिहान स्थानीयले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका...
सिफारिस

एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुन खनिया

काठमाडौं, १५ वैशाख । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहनुभएका अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । सन् २००४ देखि बैंकिङ क्षेत्रमा प्रवेश गर्नुभएका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, १५ वैशाख । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी...

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने आइएमई सम्मानित

काठमाडौं, १४ वैशाख । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक...

फस्टलुकसँगै फिल्म ‘आँखा’को प्रदर्शन मिति तय

काठमाडौं, १४ वैशाख । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’ आगामी असार १४ गते रिलिज हुने भएको छ । लामा सिनेमा प्रालिले शुक्रबार फिल्मको फस्टलुकसँगै थीम पोस्टर सार्वजनिक गर्दै असार १४ लाई प्रदर्शन मिति तोकेको हो । जोन योन्जनको...

नेपाललाई तेस्रो सफलता, कप्तान रोहित पौडेलले लिए विकेट

काठमाडौं, १५ वैशाख । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी-२० सिरिजको पहिलो खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपालका लागि कप्तान रोहित पौडेलले तेस्रो विकेट लिएका हुन् । टियु क्रिकेट मैदानमा जारी खेलेको ७...

बेलायती राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं, १५ वैशाख । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न चाँडै सार्वजनिक जीवनमा फर्कने तयारीमा हुनुहुन्छ । यस वर्षको सुरुमा उहाँलाई क्यान्सर भएको पत्ता लागेपछि उहाँको स्वास्थ्यमा...