उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
काठमाडौं, १४ वैशाख । शनिबार सम्पन्न हुने इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा रिक्त प्रतिनिधि सभा सदस्य र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र...
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश
काठमाडौं, १४ बैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाई...
एकजना डीआईजीसहित ६ जना एसएसपीको सरूवा, काठमाडौंको प्रमुखमा वसन्त रजौरे
काठमाडौं, १४ बैशाख । गृहमन्त्रालयले गण्डकी प्रदेश प्रहरी प्रमुखमा डीआइजी दुर्गा सिंह चन्दलाई पठाएको छ । यस्तै, मन्त्रालयले ६ जना एसएसपीको पनि सरूवा गरेको छ । जसअन्तर्गत काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुखमा एसएसपी वसन्त रजौरेलाई ल्याइएको छ भने प्रमुख...
अढाई वर्षकी बालिका बेचेको आरोपमा महिला पक्राउ
काठमाडौं, १४ बैशाख । अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका(१३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय...बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री
मोरङ, १४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताउनुभएको...कृषि मन्त्रालयका सहसचिव बर्खास्त
काठमाडौं, १४ बैशाख । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले सूचना प्रकाशन गरी...प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट
काठमाडौं, १४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गर्नुभएको छ ।...काठमाडौंबाट सुन र डेढ करोड नगदसहित सातजना पक्राउ
काठमाडौं, १४ बैशाख । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट अवैध सुन र रकमसहित सात जनालाई पक्राउ गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै १ हजार ७ सय ६८.२५ ग्रामसुन र डेढ करोड रुपैयाँसहित पक्राउ परेका सात जनालाई...
- काठमाडौं फेरि विश्वकै नम्बर एक प्रदूषित शहर
- बालिका बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ
- कोरला क्षेत्रमा नेपाली र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्वीरहरू)
- नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
- काठमाडौंका ४ वडामा महिलाको क्यान्सर परीक्षण, २६ जनामा पोजेटिभ
- आज रातिदेखि उपनिर्वाचनको मौन अवधि, के-के गर्न पाइँदैन ?
- लुम्बिनीमा विनाविभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी
- अधिवक्ता खनाललाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश
सोच
बाँची खान गाह्रो भयो, मर्न पनि सकिएन !
-दैनिक नेपालदेश विकासका आधार
-दैनिक नेपालसबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने आइएमई सम्मानित
काठमाडौं, १४ वैशाख । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा रेमिटेन्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी २७.५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा आइएमईलाई सम्मानित गरेको...
नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न
काठमाडौं, १४ वैशाख । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र...सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौं, १४ वैशाख । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाताअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस...फस्टलुकसँगै फिल्म ‘आँखा’को प्रदर्शन मिति तय
काठमाडौं, १४ वैशाख । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’ आगामी असार १४ गते रिलिज हुने भएको छ । लामा सिनेमा प्रालिले शुक्रबार फिल्मको फस्टलुकसँगै थीम पोस्टर सार्वजनिक गर्दै असार १४ लाई प्रदर्शन मिति तोकेको हो । जोन योन्जनको...टी–२० विश्वकपको ‘ब्रान्ड एम्बास्डर’ बने युवराज सिंह
काठमाडौं, १४ वैशाख । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर बनाएको छ । टी–२० विश्वकप जुन १ तारिखदेखि २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदैछ...
- बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
- आईपीएलमा हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
- वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टीमको घोषणा
- प्रिमियर लिगका २ खेलाडीमाथि बलात्कारको आरोप
- डेम्बेले र एम्बाप्पेको गोलमा पीएसजी विजयी
- बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
- आईपीएल : गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
- काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ‘ए’ टिम
अमेरिकामा नेजाले मनायो स्थापना दिवस
अमेरिका , १२ वैशाख । नेपाल अमेरिका पत्रकार संघ नेजाले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । संघले आफ्नो १७औं स्थापना दिवसको अवसरमा रक्तदान, अन्तरक्रिया तथा वृक्षरोपण कार्यक्रमको...
- धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा टकबहादुर रुवाली
- अमेरिकामा नेपाली मूलका व्यवसायी संगठित, ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्श गठन
- प्रवासी नेपाली मञ्च अमेरिकाको विस्तारित बैठक सम्पन्न, यस्तो छ निर्णयहरु
- प्रवासी नेपाली मञ्च क्यालिफोर्नियाको अध्यक्षमा चिरञ्जिवी गौतम
- पूर्वयुवराज्ञी हिमानी शाह क्यालिफोर्नियामा
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी
काठमाडौं, १४ वैशाख । भारतको लोकसभा चुनावको दोस्रो चरणको मतदान आज जारी रहेको छ । भारतको निर्वाचन आयोगका अनुसार आज दोस्रो चरणअन्तर्गत १३ राज्यको ८८ सिटमा मतदान भइरहेको छ...
किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?
काठमाडौं, १३ वैशाख । मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट क्यान्सरका नयाँ केस १४ लाख...
कस्तो छ नेपाल र कतारबीच सम्बन्ध ?
काठमाडौं, ११ वैशाख । कतारका राष्ट्रप्रमुखसमेत रहेका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी दुईदिने...