मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

फणिन्द्र देवकोटाले लिए ऊर्जामन्त्रीको शपथ

दैनिक नेपाल २०८१ असार १६ गते १२:०८

पोखरा, १६ असार । सांसद फणिन्द्र देवकोटाले गण्डकी प्रदेशको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको शपथ लिनु भएको छ ।

माओवादी केन्द्रले गरेको कारबाही सर्वोच्च अदालतले खारेज गरेपछि उहाँ पुन: मन्त्री बन्नु भएको हो ।

आज प्रदेश प्रमुख डिल्लीराज भट्टले उहाँलाई पुनः पद तथा गोपनीयताको शपथ खुवाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित