बिहीबार, २० असार २०८१
DainikNepal.com
बिहीबार, २० असार २०८१

राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक

दैनिक नेपाल २०८१ असार १८ गते १०:२४

काठमाडौं, १८ असार । राप्रपाले केन्द्रीय पदाधिकारीको बैठक बोलाएको छ ।

कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाएपछि परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समिक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

बैठक आज अपरान्ह २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित