पोखरा, १६ असार । सांसद फणिन्द्र देवकोटाले गण्डकी प्रदेशको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको शपथ लिनु भएको छ ।
माओवादी केन्द्रले गरेको कारबाही सर्वोच्च अदालतले खारेज गरेपछि उहाँ पुन: मन्त्री बन्नु भएको हो ।
आज प्रदेश प्रमुख डिल्लीराज भट्टले उहाँलाई पुनः पद तथा गोपनीयताको शपथ खुवाउनुभयो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस